बुढानिलकण्ठ, २
०१-४३७००९२
sganeshss@gmail.com

विद्याधनं सर्व धनं प्रधानम्

कुनै पनि व्यक्ति, संघ, संगठन र संस्थाहरुको इतिहाँस आ–आफ्नै किसिमको हुन्छ । संस्था स्थापना गर्न जति कठीन हुन्छ त्यो भन्दा कठीन त्यसलाई बचाउन र समयानुकुल विकास र संवर्धन गर्न हुन्छ । यदि समयानुकुल विकास र संवर्धन गर्न सकिएन भने त्यो लोप भएर जाने हुन्छ । त्यस्तै यो गणेश उच्च माध्यामिक विद्यालयले पनि स्थापना काल देखि जुन संघर्ष गर्नु पयो ।

हाम्रो भनाई

विद्याधनं सर्व धनं प्रधानम्

संसारको परिवर्तन सँग सँगै शिक्षा र शिक्षा निती पनि परिवर्तन हुँदै आईरहेको छ । शिक्षा जीवन र जगतको बिकास र संबृधी गर्ने महत्वपूर्ण ईकाइ हो । समग्र देशको विकासको मेरु दन्ड नै शिक्षा लाई मानिन्छ । त्यसैले शिक्षा मानव सम्पत्तिको ज्योती मानिन्छ ।

जयराम थापा

अध्यक्ष
व्यवस्थापन समिती
गणेश मा वि
बुढानिलकण्ठ काठमाडौं 

पुरा पढ्नुहोस्

कुनै पनि व्यक्ति, संघ, संगठन र संस्थाहरुको इतिहाँस आ–आफ्नै किसिमको हुन्छ । संस्था स्थापना गर्न जति कठीन हुन्छ त्यो भन्दा कठीन त्यसलाई बचाउन र समयानुकुल विकास र संवर्धन गर्न हुन्छ । यदि समयानुकुल विकास र संवर्धन गर्न सकिएन भने त्यो लोप भएर जाने हुन्छ । 

मिमकाजी श्रेष्ठ

प्रधानाध्यापक
गणेश मा वि
बुढानिलकण्ठ काठमाडौं 

कुनै पनि व्यक्ति, संघ, संगठन र संस्थाहरुको इतिहाँस आ–आफ्नै किसिमको हुन्छ । संस्था स्थापना गर्न जति कठीन हुन्छ त्यो भन्दा कठीन त्यसलाई बचाउन र समयानुकुल विकास र संवर्धन गर्न हुन्छ । यदि समयानुकुल विकास र संवर्धन गर्न सकिएन भने त्यो लोप भएर जाने हुन्छ ।

हरिसचन्द्र के सि

क्याम्पस प्रमुख
गणेश बहुमुखी क्याम्पस  

गणेश मा.वि. को ५० बर्ष लामो ईतिहास

गणेश मा.वि. को ५० बर्ष लामो ईतिहास

बिद्यालय व्यवस्थापना समिती

School Management Committee

सस्थापक सदस्य

Founder Member

प्राधानाध्यापक

Principle

शिक्षक तथा कर्मचारी

Teachers Staffs

भुत-पुर्ब विद्यार्थी समुह

Ex-Student Union

सुचना पाटी

बिद्यालय सम्बन्धी सुचना, जानकारी तथा समाचार हरु

यस विद्यालयको SEE परीक्षा केन्द्र सम्बधि सूचना

यस विद्यालय बाट SEE परीक्षामा सहभागी हुने विद्यार्थीहरुको परीक्षा केन्द्र महाँकाल जनजागृत विद्यालय गोल्फुटार कायम भएको जानकारी गराइन्छ .

Read more

सम्पर्कको लागि

तपाईहरुको सल्लाह, गुनासो तथा सुझापको यथा सक्दो चाडो प्रतिकृया दिने छौ ।
 ( सुचनाको गोपनियता रहने छ )